Siraha Times
ताजा समाचार

नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित

  • साउन ३१, २०८०
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ बासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् ।चरागाहवा नदीको नेपाल भारत बॉर्डर कटानका कारण मानपुर गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । चरागाहवा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो । नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । तीन गाउँ खतरा नदी कटान ठुलो समस्याको रूपमा देखापरेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको हो । जानता अनुसार बाँध कटानका कारण हामी रातभर जाग्राम बस्न बाध्य छन् । ‘यो समस्याको समाधानका लागि ठोस योजनासहित नदी कटान व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१