Siraha Times
ताजा समाचार

साहासिक यात्राका निडर पात्र शिवदयाल यादब

  • साउन १२, २०८०
  • ६९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १२ । समाजका विकृति , विसंगति र भ्रष्टाचारको खुलेर बिरोध गर्दै आएका व्यक्तिको रूपमा परिचित शिव दयाल यादव नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव हुन । आफ्ना कलम मार्फत समाजका विरोधी तत्वहरूका वारेमा आवाज उठाउने साहासिक व्यक्तित्व यादवको दूरदर्शिता र पारदर्शिताका पाईलाहरु देखेर जल्दै उनको साहासिक कदमलाई रोक्नका लागि र समाजलाई दिग्भ्रमित पार्नका लागि केही तत्वहरू सिरहामा विगतका दिनदेखि सक्रिय भइरहेको अवस्था रहेको अनुमान लगाउन सकिन्छ । हरेक परिस्थितिलाई नजिकबाट बुझेर ,नियालेर समाजका बेथितिका बारेमा खुलेर आफ्ना कलम चलाउँदै आएका उनको साहासिक कदमलाई सबैले बुझेका हुनाले उनको धैर्यता दिनानु दिन बढिरहेको अवस्था एकातिर देखिन्छ भने अर्कोतिर उनमा समाज विरोधी तत्वको बारेमा खुलेर बिरोध गर्ने क्षमताको विकास भएको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१