Siraha Times
ताजा समाचार

साहसका धनी मुखिया

  • साउन ३, २०८०
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ३ । सुनसरी र सप्तरीको सीमानाको रूपमा रहेको सप्तकोसी नदीको कोसी ब्यारेजका साहासिक व्यक्तित्व हुन चन्दर मुखिया । केही दिन अगाडि कोशीको पुलबाट नदिमा ट्रक खस्दा डुबेका मानिसहरुलाई बचाउने ब्यक्ति हुन चन्दर मुखिया । मुखियाले सप्तकोशीमा दाउरा निकाल्ने साथै माछा मार्ने काम गर्दै आएका छन । मुखियाका अनुसार अन्य दुर्घटना हुँदा पनी यिनले धेरैको ज्यान बचाएका रहेछन । यिनले ट्रक सहित कोसी नदीमा डुबेका व्यक्तिहरूलाई बचाएका थिए । मुखीया जस्तो साहसी मान्छेलाई राष्ट्रले उचित सम्मान दिनूपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१