ताजा समाचार

एनआरएनए कतारको कार्यसमिति सदस्यमा सिरहाका सरोज कुमार यादवले उम्मेदवार दिने घोषणा

  • साउन २, २०८०
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न महाधिवेशन मार्फत २०२३-२५ कार्यकालका लागि सरोज कुमार यादवले कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेद्वारी दिने घोषणा गरेका छन् lसमाजिक अभियान्ता तथा विभिन्न संघ संस्थामा सक्रिय रहेका यादव एनआरएनए कतारको २०२३-२०२५ कार्यकालका लागि कार्यसमिति सदस्य तर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका -९ घर भएका रोजगारीको सिलसिलामा कतारमा रहि विभिन्न संघ सस्थाहरुमा आबद्ध भई सामाजिक काम गर्दै आएको कार्यदक्षता एबम अनुभवहरु,तथा विभिन्न संघ संस्थाहरुसंगको सहकार्य साथै कतारमा दुखमा परेका नेपाली श्रमिकहरुको लागि सहयोग र समन्वय गर्ने यादव सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने बताए।

संस्थाको पद नै ठुलो कुरा नमानी जुन सुकै पदमा रहे पनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै बिगतमा भन्दा अझै बढी तँन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ संस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन । उसले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गरेका छन । संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिकाबमोजिम पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤