Siraha Times
ताजा समाचार

कहाली लाग्दो तस्बिर निकाय मौन किन मान्छेलाइ जनावर जस्तो व्यवहार किन

  • असार ३०, २०८०
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आषाढ़ ३०। सामाजीक संजालमा भाइरल बनेको यो तस्बीरप्रति निकाय मौन बनेको अवस्था रहेको देखिन्छ । सिराहाको बरियारपट्टी गा.पा-१, नर्गी चोकबाट केही दक्षिणमा अवस्थित एक घरमा २१ बर्षिय रमेश सदाय बिगत ३ महिनादेखि मानसिक रोगबाट पीडित भै उपचारको अभावमा कहाली लाग्दो जीवन जिउन विवश भएको छ । एकातिर घरको आर्थिक अबस्था अत्यन्त नाजुक र अर्काेतिर निकायको मौनताको कारण एक मानविय जीवन क्षतविक्षतको अवस्थामा पुग्दै हात र खुट्टामा नेलझै फलामको सिक्रीले रुखमा बाधेर राखीएको अवस्था रहेको देखिन्छ । लोकतन्त्र र गणतन्त्रको यो अवस्थामा गाउँपालिकाले ग्रामिण जनतालाई गाउँ गाउँमा सिंह दरवारको अनुभूति दिलाउनु पर्ने हो तर घरदैलोमा सरकार भनेर खर्बौँ खर्चेर संघीय संविधान र ब्यवस्था ल्याइयो तर जनताको समस्या झन झन् बिग्रदै गएकोे वर्तमान यस अवस्थालाई बुझेर तत्काल सहयोगको लागि अपिल समेत तपाईं हाम्रो कर्तब्य हो । श्रोत भीम उपाध्याको फेस बुक पेजवाट

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१