Siraha Times
ताजा समाचार

धनगढीमाई मन्दिरमा निष्ठापूर्वक पूजापाठ सम्पन्न

  • असार १६, २०८०
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शौरभ वर्मा आषाढ़ १६ । सिराहाको धनगढीमाई ११ मा रहेको धनगढीमाई मन्दिरमा आषाढ़ १५ गते धुमधामसँग पूजा गरिएकाे छ । यसै मन्दिरको नामबाट पालिकाकाे नाम रहेतापनि मन्दिर सम्म पुग्नका लागि बाटोघाटो सहज छैन । प्रत्येक वर्ष आषाढमा बिशेष पूजा आजा गरिँदै आएको यस मन्दिरमा लोक संस्कृतिलाई कायम गर्दै विधि पूर्वक कुमारी भोजन गराई हनुमानको ध्वाजा गाडेर आम स्थानियको उपस्थितिमा दिन भरी पूजा गरिएको हो । पुजा गर्नका लागि मन्दिर परिसरमा पुग्नु भएका शिशुज्योती स्कुलका सञ्चालक सुनिता सिंहले ५५ सय दान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१