Siraha Times
ताजा समाचार

कतार:अमिरको नेतृत्वमा एक दशक पूरा

  • असार ११, २०८०
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा - कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको कार्यकालले एक दशक पार गरेको छ । संस्कृति, आर्थिक वृद्धि र कूटनीतिदेखि खेलकुदको विकास सम्म शेख तमिमको नेतृत्वले कतार संवाद र सांस्कृतिक आदानप्रदानको मञ्चको रूपमा विकास भएको छ। पिता अमिर शेख हमाद बिन खलिफा अल थानीले देशको नेतृत्व हस्तान्तरण गरेसंगै एक दशक अगाडि आजकै दिन २६ जुन २०१३ मा आफ्नो उद्घाटन भाषणमा अमिरले आफ्ना बुबा लगायत पुर्व अग्रजले अर्थतन्त्रको उन्नति, स्वास्थ्य क्षेत्र र खेलकुद क्षेत्रको विकासमा देखेको सपना पूरा गर्ने वाचा गर्नुभएको थियो । छिमेकी राष्ट्र बाट अघोषित नाकाबन्दी समस्याको हल देखि कोरोना माहामारीको नियन्त्रण र विश्वकप आयोजना गर्ने जस्ता प्रमुख चुनौती अमिरकै नेतृत्वमा सफलताका साथ पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१