Siraha Times
ताजा समाचार

बाटो बनाउँने क्रममा करेन्ट लागेर एकको मृत्यु ६ जना घाइते

  • असार ६, २०८०
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नन्द किशोर कुर्मी / विजयनगर कपिलवस्तु विजयनगर करेन्ट लागेर एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा कपिलवस्तु विजयनगर वडा नम्बर ५ गाउँका २४ वर्षीय दिलीप चौधरी रहेका छन्। बाटो बनाउँदा करममा एक जनाको मृत्यु ६ जना घाइते बुधवार करेन्टबाट लागेर उनी घाइते भएका थिए। उनको शिवराज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो घटनाबारे आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१