Siraha Times
ताजा समाचार

महतोलाई सिराहा समाजको सहयोग

  • जेठ ३१, २०८०
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल जेठ ३१ । मानवीय सेवामा विगतका दिनहरुमा देखा पर्दै आएका सिराहा समाजसेवा आम जनताको बिशेष पहलमा एक बिरामीलाई उनकै घरमा पुगेर आर्थिक सहयोग गरिएको छ । लहान नगरपालिकाको वाडा नंबर २० बस्ने रामप्रकाश महतो विगत केही दिनदेखि बिमारी भई आर्थिक रूपले विपन्न महतोले आफ्नो उपचार गर्न नसकेको अवस्थामा उनी बिरामी परेको कुराको जानकारी स्थानिय पुजन यादव ज्युले समाजलाई दिएपछि सहयोग सहित समाजका टीम उनका घरमा पुगेका थिए । उनको आर्थिक अवस्थाको मध्यनजर राख्दै सिराहा समाजसेवा आमजनताको टीमका सदस्यहरू विपन्न वर्गका महतोको आफनो घर नभएर लहान १३ स्थित घले टोल स्थित ससुराली घरमा बस्दै आएका महतोलाई ८१०० सहयोग गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१