Siraha Times
ताजा समाचार

सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी

  • वैशाख ४, २०८०
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैशाख ३ दोलखा । समाजमा आधुनिकतासँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको देखिन्छ । आफ्ना परिवारको उज्वल भविष्य कोर्नका लागि अहोरात्र खाडी मुलुकमा पसिना बगाउँदै आएका भीम कुमार थामीको जीवनमा बज्रपात भएको छ । दोलखा बिगु ८ खोपाचागुका थामी बैदेशीक रोजगारीको लागि मुलुक बाहिर भएको बखत उनको श्रीमतीलाई स्थानिय एक युवाले प्रलोभनमा पारी थामीको घरपरिवार बिगारेका छन् । वैदेशिक रोजगारीमा रहेका थामीको श्रीमतीलाई अनेकन प्रलोभन देखाई थामीले विदेशबाट पठाएको पैसा कुम्ल्याएको छ । दोलखा विगु गाउँपालिका वडा नं ८ स्थायी घर भएका सेते कामीको नाती मन्जितको छोरा कुमार थामीले यस वडाका तिर्थ कुमारी थामीलाई सामाजिक संजाल दुरुपयोग गर्दै घरबार बिगारेको तथ्य बाहिर आएको छ । स्थानिय स्तरमा सम्झाउँदा बुझाउँदा नमान्ने उनी विरुद्ध उचित न्यायको लागि स्थानिय क्लबमार्फत कानूनी प्रकृयाको अघि बढ्ने बताएका पीडितले थप कानूनी प्रक्रियाको लागि सम्बन्धित निकायमा जाने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१