Siraha Times
ताजा समाचार

दाईजो प्रथालाई चुनौती दिदै रिङकी संतोषले गरिन दाईजो मुक्त विवाह

  • फागुन ३०, २०७९
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / ३० फागुन । रौतहटको बौधिमाई नगरपालिका - ०८ सुरमुज्वा गाउँका संतोष र झुम्काकि रिङ्की बीच सोमबार दाईजो मुक्त विवाह सम्पन्न भएको छ। दाइजोको प्रकाष्ठा अनि सामाजिक रुपले पनि हेर्दा नेपाल भारतमा दाइजो प्रथा दहेज दिनानुदिन फास्टाएको अवस्था छ । तर पनि संतोष रिङ्गकी आफू शिक्षित , परिवार शिक्षित भएकाले दाईजो लिएनन् पुरै आदर्श विवाह गरे। यतिबेला वरवधुका दुवै पक्षको आमा बुवालाई ठुलो हृदय" बाला "भएको भनिएको छ। दुरदुरास सम्मकाले शुभकामना दिन जुट्छन। केटा पक्ष, मधेश प्रदेशको रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा ८, सरमुज्वा गाउँ वस्ने शिक्षक राजेन्द्र ठाकुरको छोरा संतोष ठाकुर ( सु. भा. ने. वि. प्रा. ) हाल नेपाल विधुत प्राधिकरण मिर्चैयामा शाखामा कार्यरत हुनु हुन्छ । संतोषका वुवा शिक्षक राजेन्द्र ठाकुरका अनुसार हाम्रो सामाजबाट दाइजो प्रथा हट्नु पर्दछ उदेश्यले हामीले यो विवाह गराएको बताउनुभयो । दाजोले कुनै बेला आपसी विवाद सृजना गर्दछ। दाइजो नाकारात्मक पक्ष हो - त्यसैले दाइजो लिएनौं - हामी ।

Open photo

यता, केटी पक्ष - कोश प्रदेश सुनसरी जिल्ला रामधुनी नगरपालिका - ०५ झुम्का बस्ने श्री उपेन्द्र ठाकुरको सुपुत्री ई. रिङकीले पनि ईन्जिनियर गरेकी छिन । यो सँगै विवाहको उद्धोष संचारकर्मी दिपक जंग ठाकुर र पंकज शर्माले गरेको थियो । "दाइजो लिनु सामाजिक तथा कानुनी अपराध हो" त्यसैले सो विवाह दाइजो मुक्त विवाह गरिएको हो । हिन्दु धर्म तथा मिथिला संस्कृति अनुसार मधेस प्रदेश लगायत देशमै बिक्राल रुपमा फैलिरहेकाे दहेज प्रथालाई चुनाैती र युवाहरूमा सचेतना तथा सामाजिक बिकृतीलाई चिर्दै बिना दहेज बिवाह गरेकोमा वहाँलाई नव दाम्पत्य जीवन खुसी तथा सुखी रहाेस भनी हार्दिक मंगलमय शुभकामना का साथ नन्दवंश साेसियल वेलफेयर फाउनण्डेसन का अध्यक्ष : दिपक जंग ठाकुरज्यू द्वारा Award For Dowry Free Marriage प्रदान गरिएको दिपक जंग ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१