Siraha Times
ताजा समाचार

लहान देखि जगतपुर सम्मा नागरिकता र अन्य महत्वपूर्ण कागजात हराएको सूचना

  • फागुन २९, २०७९
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ।पुर्वपक्षिम राजमार्ग स्थित सिरहाको लहान नगरपालिका - २ शाहीद चौकदेखि दक्षिण मटियर्वा जाने बाटो मोतीपुर हुँदै जगतपुरसम्ममा दीपेन्द्र कुमार यादवको नेपाली नागरिकता र अन्य कागजात हराएको हुँदा पाउने ब्यक्तीलाई यादवले पाँच हजार रुपैया पुरस्कार स्वरुप र धन्यवाद समेत दिने संचारकर्मी प्रदिप सिंहलाई बताउनु भयो । कागजात पाउने ब्यक्तीले संचारकर्मी प्रदीप सिंहको मोबाइल नम्बर ९८४२११४८९५/९८०७७२५०९४ सम्पर्क गरि पुरस्कार प्राप्त गर्न साथै आफ्नो ईमानदारिता देखाउन अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१