Siraha Times
ताजा समाचार

सांस्कृतिक पहिचानको ज्वलन्त उदाहरण हलो जूवा

  • फागुन ८, २०७९
  • १७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फाल्गुन ८ । समयको परिवर्तनसँगै सामाजिक परम्परा, संस्कृतिमा समेत ठूलो परिवर्तन देखिएको अवस्था रहेको देखिन्छ । कृषि क्षेत्रको शानको रूपमा रहेको हलो जुवा आजभोलि थोरै मात्र देखिन्छ । खासगरी असारे वर्षा र साउने झरीमा किसानको खेतमा पानी भरिएपछि एका बिहानै किसानले हातमा कोदालो ,काधमा जुवा र हलो बोकेर अगाडि गोरुलाई महला (जाबी) लगाएर गोरुसहित खेतमा पुगेर पानी सहितका खेतमा जोतिने चलन रहिआएको हाम्रो समाजमा खेतमा शुरुमा बाझो खेतलाई जोतेर हिलो(कदबा) बनाई चौकी (हेंगा) लगाएर खेतलाई तयार पारेपछि उक्त खेतमा धान रोपिन्छ । आजभोलिको आधुनिक उपकरणका कारण छीटो किसिमले खेत जोत्ने होडबाजीले गर्दा गाई गोरु पालनमा कमी आई सांस्कृतिक कुराहरू लोप हुने सम्भावना प्रवल देखिएको अवस्थामा लोकसंस्कृतिसँग जोडिएको परम्परागत कुराहरूको जगेर्ना हुन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१