Siraha Times
ताजा समाचार

माघी महोत्सवमा रमाउदै लहानका थारु समुदाय

  • माघ २, २०७९
  • १२९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ माघ - सिरहाको लहान नगर पालिका वाडा नम्बर ९ लहान गोठटोल मा २ दिने प्रथम माघी महोत्सव सम्पन्न भएको छ। थारु पौराणिक गित संगित भेष,भुशा र थारु परिकारहरुको बरकार राखन महोत्सवको आयोजना गरेको आयोजकले बताए।महोत्सवमा थारु समुदायका कल्चरल पोसाक सजिका दिदि बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको छ। मेलामा थारु परिकारका सयौं इन्सटहरुको रहेका छन्। महोत्सवको उद्घाटन लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख राम चलितर महतोले गर्नु भएको आयोजक कमिटीका अधिकारी ब्यक्ति अमृत लाल चौधरीले जनाए। उक्त महोत्सव रामानन्द चौधरी बाबा मेला कमिटी अध्यक्ष हुन्। उनको नेतृत्व मेला सम्पन्न भएको छ।वाडा अध्यक्ष घुरन चौधरीको विशेष पहल रहेकोे थियो। संगितको कार्यक्रममा राष्ट्रिय कलाकार मनिष चौधरी,अनुमा चौधरी लगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१