Siraha Times
ताजा समाचार

लैङ्गिक हिंशा विरूद्ध क्षलफल सम्पन्न

  • पुस ३०, २०७९
  • ११३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३० । किशोरी अधिकार संरक्षणको लागी सरोकारवालाहरुसंग लैंगिक हिंसा बिरुद्द वडास्तरिय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल तथा कावासोती न.पा. वडा नं. १२ को संयुक्त आयोजनामा सा.से.केन्द्र न.प.(पुर्व) को समन्वयमा कावासोती न.पा.वडा नं. १२ को सभाहलमा ' किशोरी अधिकार संरक्षणको लागी सरोकारवालाहरु संग लैंगिक हिंसा बिरुद्ध वडास्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाका वडा अध्यक्ष धुर्ब खनालको अध्यक्षतामा आयोजीत कार्यक्रममा वडाका वडासदस्यहरु, बिद्यालयका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रतिनिधि , स्थानिय आमा समुह ,टोल विकास संस्था तथा कल्वका प्रतिनिधि लगायत स्थानिय सर्वसाधरण गरी ४० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा जि.प्र.का. न.प.(पुर्व) बाट खटिनु भएको प्र.स.नि. बिन्दु बि.क.ले पावर प्वाईटको माध्यम द्वारा लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिनुभएको सामुदायिक प्रहरी नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१