Siraha Times
ताजा समाचार

बाटोको बीचमा विद्युत खम्भा

  • मंसिर २४, २०७९
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर २४ । सिराहा जिल्लाको लहान स्थित गुदिगाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा गाडिएको विद्युत खम्बा बिच सडकमा रहेको छ । लहान नगरपालिकाको वडा नं १० र १४ लाई सजिलै छुट्याउने सीमानाको रुपमा रहेको फलामे विद्युत पोल हालसम्म ब्यबस्थापन हुन सकेको छैन । स्थानीयका अनुसार हामीले पटक पटक लहान नगरपालिका लाई आवत जावतमा कठिनाई उत्पन्न गराउने यस पोलको बारेमा खवर गर्दा पनि सुनुवाई नभएको बताएका छन । आवत जावतमा कठिनाई गराउने यस पोलको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण लाहान सिरहा साखाले आफना ध्यान केन्द्रित नगर्दा दुर्घटना हुने प्रवल सम्भावना रहेको हुनाले यसकाे ब्यबस्थापनका लागि नगरपालिका र विद्युत प्राधिकरणको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१