Siraha Times
ताजा समाचार

नवलपरासी मा आगो लगदा लाखौं को क्षति

  • मंसिर १८, २०७९
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम /नवलपरासी/ १८ पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ५ बेतहानि स्थित उखुबारीमा आगलागी हुंदा लाखौं को क्षति भएकाे छ । आईतवार दिउँसाे करिब २ बजे आगलागीले हुदा प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानी स्थित करिब ५ बिगाहा भन्दा बढी उखुको तयार रहेकाे उखुबाली खेतमै जलेर नष्ट भएकाे छ उक्त उखु ७ जना किसानहरु लगभग १३ लाख बराबरको उखु जलेर नष्ट भएको छ ईप्रका बेलाटारीका प्रहरी नीरिक्षक नवराज केसीले बताए । सशस्त्र प्रहरी तथा प्रहरी स्थानीय को सहयोगले आगो नियन्त्रणमा लिईएकाे छ । आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुबालीमा जलेर क्षति पुगेकाे बताइएकाे छ । आगलागीकाे कारणबारे खुलेको छैन कारण पता लाउने अनुसन्धान हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१