ताजा समाचार

सामान्य विवादमा स्थानीय र प्रहरीबीच झडप , ४ नेपाल प्रहरी म्यादी घाइते

  • मंसिर ६, २०७९
  • ९६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / ६ मंसिर । सिराहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ४ सिमरहा भन्ने टोलमा प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन प्रहरी , म्यादी प्रहरी , गाउँले घाइते भएका छन । धेरै दिनदेखि गाउँमा जंगली सुगर पसेर राति बालीनाली लगायत जनधनको क्षति गरेकोमा सुगर मारिएको विषयमा प्रहरीले खवर पाएपछि सोधपुछका लागि गएको आज दिउँसो १ बजे झडप भएको थियोे । यो सँगै प्रहरीले स्थानीय महिलाहरुलाई पिटदै गरेकोमा प्रहरी र स्थानीय दुवै पक्ष झडप भएको थियोे । झडपमा परि प्रहरी अ.स.ई लगायत म्यादी प्रहरी गरि ४ जनाभन्दा बढी घाइते भएका छन। घाइते प्रहरीहरुको सखुवान्नकारकटीस्थित खैरबोना चौकको जेम्स पब्लिक हस्पिटलमा उपचार भईरहेको एक स्थानीय युवक , प्रहरीले समेत बताएका छन। घाइतेहरुको सामान्य भन्दापनि राम्रै टाउको , हात खुट्टामा चोटपटक लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤