Siraha Times
ताजा समाचार

महिला हिंसाको चरम सीमा पार गर्दै

  • भदौ १२, २०७९
  • १३५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा संवाददाता भदौ १२ । सिरहाको सखुवानन्कारक्ट्टी घर भएकी रेखा यादव यतिबेला महिला हिंशा र घरेलू हिंसाको शिकार बनिरहेकी छिन् । सखुवाननकारकट्टी ४ की रेखा यादवलाई आपसी घरायसी विवादका कारण उनका ससुराल पक्षका श्रीमान , ससुरा , सासु लगायतले पटक पटक मानसिक यातना दिँदै आएको पीडित रेखा यादवले बताइन् । घरमा उनलाई धेरै पीडा दिएपछि विगत एक वर्षदेखि पीडित बन्दै आएकी रेखालाई जसपा नेपालकी  नेत्री बिनीताको पहलमा घर  ९ गते भदौ प्रवेश गराए पनि उक्त घरबाट निकाल्दा रेखा पीडित बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१