Siraha Times
ताजा समाचार

लहान सरसफाइ शखाद्वारा एक नम्बर रोडमा सरसफाइ

  • भदौ ८, २०७९
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ भदौ - दिन प्रति दिन लहान बजार मा अब्यवस्थित फोन फ्याकेको कारण लहान बजार दुर्गन्धित भएका छन्। फोहर ब्यवस्थापनका लागी लहान नगरपालिकाको सरसफाई शखा कार्यालयका संयोजक राजेश बिसुनकेको संयोजकत्वमा लहानका रोड नम्बर १ को घन्टा घर देखि दक्षिण विशाल होटेल सम्म दर्जनौंको उपस्थितमा सडकको पेटीमा अब्यस्थित फालिएको फोहर संकलन गर्दै घर मुलिहरुलाई जथाभावी फोहर नफ्याकन सचेत गर्दै ठुलो पलास्टीकको झोला वितरण गरिएका छन्। लहान बजारलाई सफा र फोहर मुक्त शहर बनाउन सरसफाई कार्यालय लहान शखाको उदेश्य रहेको एलिना हेङ्गमाङ्गले बताए।अबको आउने दिनमा जथाभावी फोहर फ्याकियो भने लहान नगरपालिकाको नियामा अनुसार जरिवाना समेत काटने संयोजक बिशुनकेले जनाए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१