Siraha Times
ताजा समाचार

लहानका मेयरले माखन भोग स्विट्स एण्ड नमकिन हाउस समुद्घघाटन गरे

  • साउन २५, २०७९
  • १२१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल / लहान,साउन २५ गते । सिरहाको लहान ८ मा बिगत लामो समय देखि भाडामा चलाइ राखेका माखन भोग स्विट्स एण्ड नमकिन हाउसले आफ्नै भवनमा आज देखि संचालनमा ल्याएको छ । नावनिर्मित भवनमा ब्यबेस्थित तरिकाले ब्यापार गर्न लाग्दा नगरपालिकाको कानुन सम्बत आनुसार जे सक्ने जति सहयोग रहने सकारात्मक बिचार नगरप्रमुख महेश प्रसाद चौधरीले भने । मेयार चौधरीले प्रमुख आतिथिरुपमा रिबन काटि समुद्घघाटन गर्नु भएको छ । स्वस्थ र सकाहारि भोजन र गुणस्तर परिकार लहानको माखन भोग रहेको र ब्यापारमा चर्चा समेत रहेका यो मखन भोगमा सबै स्तरका मानिसहरु आउने गरेको कुरा बिरेन्द्र बिरु यदाबले जानकारी गराउनु भएको छ । कार्यक्रममा उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा ,लहान ७ का वडा अध्यक्ष राम औतार शर्मा लगायत बुध्हिजिवी ,समाजसेवी,शिक्षक,महिला लगायत संचारकर्मीहरुको उपस्तिथी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१