Siraha Times
ताजा समाचार

कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • साउन १८, २०७९
  • १३६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा मोटरसाइकल दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किदा दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा मोटरसाइकल चालक वडा नं. २ का २५ बर्षीय रमेश विश्वकर्मा र पछाडी बसेका २७ बर्षीय गोपाल विश्वकर्मा रहेका छन् । रुखमा ठोक्किँएर गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको इलका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१