Siraha Times
ताजा समाचार

(MCV) ले अस्ट्रेलियामा मनाईयो मधेशी मनोरञ्जन साझ

  • साउन १०, २०७९
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेशी कम्युनिटी भिक्टोरियाले अस्ट्रेलियाको मेलवनमा १०० वटा भन्दा बढीको उपस्थितिमा मधेशी मनोरञ्जन साझ मनाएको छ। विभिन्न देशमा मधेशी सामुदायका आफ्ना - आफ्ना कम्युनिटी रहेको त्यसैले अस्ट्रेलियाको मेलवन सहरमा मधेशी कम्युनिटी रहेको छ। र यस का धर्म संस्कृति भेस - भुसा जोगाउने र अगाडी बढाउने अस्ट्रेलियामा रहेको मधेशी दिदीबहिनी दाजुभाइको लागि MCV खोलिएको छ। त्यसै गरी विभिन्न कार्यक्रम मनाउँदै आएको तर हरेक वर्ष सो कम्युनिटी ले शनिवारका दिन मधेशी मनोरञ्जन साझ मनाएको छ। 

त्यमा विभिन्न बुद्धिजीवीहरू समाजसेवी र पेशा का व्यक्तिहरू अभिभावक र नेपाल वटा गएका भद्रभला आदमिहरुको उपस्थितिमा विभिन्न प्रस्तुति संस्कृति गायक र नृत्यका साथ सो कार्यक्रम मनाईयो। र यो कम्युनिटीले मधेशमा आपत विपत बढी पहिरोको बेलामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरी रहने छ। 

सो कार्यक्रमको प्रमुख अतिथि को रूपमा (mcv) का अध्यक्ष (डा, सुरेश रौनियार) उप्रमुख अतिथि (गोपाल शाह) सेकेट्री (सञ्जीप कानु) आइटी मिडिया कोडिनेटर (नवीन नायक) स्टुडेन्ट कोडिनेटर (आर्यन सुरज राउत) सिनियर एडभाइजर (राजीव महतो) पंकज देव, पवन शाह, इडभाजार (मानिस गुप्ता) र एसै समाजका बुद्धिजीवीहरू लगायत नेपाल वटा गएका केही अभिभावक र आफन्तहरुको उपस्थितिमा सो कार्यक्रम सु-सम्पन्न भएको स्टुडेन्ट कोडिनेटर आर्यन सुरज राउतले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१