Siraha Times
ताजा समाचार

बिधालयमा अझै प्रगतिको खाचो छ: अध्यक्ष महतो

  • साउन १, २०७९
  • १३२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ श्रावण -सिरहाको लहान ३ स्थित संचालनमा रहेको लक्ष्मण ललिता उच्च माद्यामिक बिधालयको अध्यक्षमा पुनः एक कार्यकाल बस्न स्कुलमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको जोड रहेका छन्। बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम नारायण महतोले ८ महिना भित्रमा बिधालयको निकै प्रगतिको काम गरेर विद्यार्थी र अभिभावकहरुको मन जितन सफल अध्यक्षको रूपमा चिनिएका छन्। बिधालयमा गुणस्तरीय शिक्षाको लागी निकै पहल चालेका अध्यक्ष महतोलाई विद्यार्थी र अभिभावकहरुले एक कार्यकाल पुनः नेतृत्व समहाल्न आग्रह गरेका छन्।अध्यक्ष महतोले आफनो छोटाे अबधिको कार्यकालमा बिधालयको सुधारको लागी कामहरु गरिएका छन्।अध्यक्ष महतोलाई अधिकांन्स विद्यार्थी र अभिभावकहरुले पुनः नेतृत्व सम्हालन जोडदार माग गरेका छन्।

अध्यक्ष महतोले छोटाे समयमा गरेका कामहरु:

१ बिधालयलाई सरसफाइ र रङ्गरोहन गरि सौर्न्दर्यतामा टेवा पुर्याएको छ।

२ पानी परेको बेला कक्षा संचालनमा अवरोध हुने हुँदा कर्कट पताको छाना बरणडामा लागाई भुइँ ढलान गरी सहज तरिकाले कक्षा संचालन कार्यमा सफल भएका छन। लगायतका दर्जनौं काम गर्न सफल अध्यक्षको रूपमा चिनीएका छन्।आउने दिनेमा नमुना बिधालय बनाउने उनको उदेश्य रहेका छन्।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१