Siraha Times
ताजा समाचार

लहानका मेयर चौधरी रिबन काटेर गरे किसन स्वीटस भोजनालयको उद्घाटन

  • असार २६, २०७९
  • ९७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२६ असार। सिरहाको लहान नगरपालिका वडा नम्बर -७ घन्टाघरभन्दा १० मिटर पश्चिमपट्टीमा आजबाट शुद्ध सकाहारी नयाँ किसन स्वीटस चाट तथा भोजनालय सञ्चालनमा आएको छ। उक्त सकाहारी होटललाई उदघाटन गर्न निवर्तमान लहान नगरपालिका मेयर महेश प्रसाद चौधरी र ५ वर्षको बालक द्वारा रिबन काटेर स्वीटस हाउस तथा भोजनालय आएको हो । बढदो गरिब र अनियन्त्रित महंगीको मार खेप्दै आइरहेका जनतालाई आफ्नो चित्त मनबाट भरपुर सेवा दिन मेयर चौधरीले भोजनालयका सञ्चालक शैलेस विरगन्जिया भनेका छन। उनले पवित्र उदेश्य राखेर सुरु भएको स्वीटस हाउस तथा भोजनालय साँच्चै नै प्रसंसनीय , स्वास्थ्य , सफा स्वादिष्ट खानाको गन्तव्य बनी रहने विश्वास व्यक्त गरे । प्रसंसनीय काम गर्ने , उदाहरण बनाई राख्न र सर्वसाधारण सँग राम्रो बनी व्योहोरा स्थापित गरि राख्न उक्त भोजनालयका सम्पूर्ण स्टाफ लागि रहने भोजनालयका सञ्चालक शैलेस विरगन्जियाले बताए खाना खुवाउने आँट चानचुने नभएकाले निरन्तर सफलताको उदाहरणीय कदमको उपस्थित सम्पूर्णले कामना दिइएका छन। मानवीय सेवाभावले शुरु गरिएको हरेक काममा आफ्नो सदैब साथ रहने प्रतिबद्धता व्यक्त गर्दै सबैले भोजनालय सञ्चालक शैलेस विरगन्जियालाई बधाई तथा शुभकामना दिइएका छन।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१