Siraha Times
ताजा समाचार

लहान ४ मा सरसफाई तथा जनचेतना कार्यक्रम

  • असार २६, २०७९
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ असार - लहानका सरसफाई संयोजक राम औतार शर्मा र शिक्षा संयोजक महेशश्वरी चौधरी लहानका उप प्रमुख राम चलितर महतो सम्बन्धित वडाका अध्यक्ष राम नाथ पंडित दलित जनक्याण युवा कलबका सबु सापकोटा लगायतका दर्जनौं ब्यक्तीहरुको सरफाई कार्यक्रममा उपस्थिति रहेको थियोे। स्थानीय बासीहरुलाई सरसफाई सम्बन्धि जन चेतना कार्यक्रमको सन्देश दिदै लहान ४ स्थित रहेको मुस्लिम समुदायमा सरसफाई गरेका छन्। लहान नगरपालिका र दलित जन कल्याण युवा कलब सहकार्यमा कार्यक्रम सम्पन्न गरिका हुन। लहानका उप - प्रमुख महतो लगायतका जन प्रतिनिधिहरुले बाटो घाटो सफा सरसफाई गरिएका छन्।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१