Siraha Times
ताजा समाचार

नेकपा एमालेकाे सिरहा नगर कमिटी गठन,अध्यक्षमा दीपक यादव

  • असार २५, २०७९
  • १४०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एमालेकाे सिरहा नगर कमिटी गठन गरिएकाे छ । नेकपा एमाले सिरहा नगर कमिटीले एक कार्यक्रम गरि कमिटी चयन गरिएकाे छ । नगर कमिटीकाे अध्यक्षमा दीपक कुमार यादव,उपाध्यक्षमा रामनारायण यादव,सचिवमा रामनारायण महताे,सह सचिवमा रामबावु यादव र उप सह सचिवमा मंजु देवि सादा सहित सदस्यहरू चयन गरिएकाे छ । कार्यक्रममा विशेष अतिथिमा जिल्ला कमिटी उपाध्यक्ष एवम् सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादव,अखिल महिला संघ नेपालके केंद्रीय सदस्य एवम संविधान सभा सदस्य आशा यादव,जिल्ला कमिटी सदस्य एवम विद्यार्थी अध्यक्ष दिनेश कुमार यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१