Siraha Times
ताजा समाचार

एन आई सी एसिया बैक शाखा भगवानपुर द्वारा जन प्रतिनिधिलाई बधाई तथा समान कार्यक्रम समपन्न

  • असार १२, २०७९
  • १०७८ पटक पढिएको
  • रामएकवाल राम
alt

घुरन प्रसाद यादब  
सिरहा- सिरहाको भगमानपुर गाउँपालिका वाड नम्बर-५ मा एन आई सी एसिया बैंकले नव निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई सहित सम्मान गरेका छन।

गाउँपालिका अध्यक्ष श्री उग्रनारायण यादवको सभापतितमा शनिबार एन आई सी एसिया बैंकको आयोजनामा भगवानपुर गाउँ पालिका अध्यक्ष उग्रनरायन यादब लगायत वाडा नम्बर-१ का वाडा अध्यक्ष मिरा यादब, वाडा नम्बर -२ का वाडा अध्यक्ष सूर्यनारायण यादब, वाडा नम्बर -३ का वाडा
अध्यक्ष - बिनोद यादब वाडा नम्बर-४ का वाडा अध्यक्ष राम कुमार यादब, वाडा नम्बर -५ का वाडा अध्यक्ष - अमर लाल यादब , लगायतलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१