Siraha Times
ताजा समाचार

सवल नेपाल द्वारा सप्तरीको सुरुङ्गा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

  • जेठ २९, २०७९
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ जेठ - सप्तरीको सुरुङ्गा नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ्।सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् ।सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा,स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्। गरिब दलित र पिछडिएका सामुदायकाका लागी हक अधिकारको विषयमा जागरुक र पैरवी गर्ने काम समेत गर्दै आएका छन्।जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम बृहत रूपमा सम्पन्न गरिएका छन्।

कार्यक्रम बोल्दै सप्तरी जिल्लाका सुरुङ्गा नगरपालिका मेयर गिता चौधरीले भने सप्तरीमा जिल्लामा सवल नेपालले समृद्ध समाज निर्माणमा अहम भुमिका खेल्दै छन्।सेभद चिल्ड्रेन र सवल नेपालले जिल्लामा बालिका देखि लिएर समय परिस्थिति र आवश्यकता अनुसारको परिपुर्तिको लागी समाजलाई सचेत पार्दै पैरवी गर्ने काम समेत गर्ने गरेका छन्। कार्यक्रममा सबल नेपालका शिक्षाका फिल्ड अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेको थियोे भने सवल नेपालका अधिकान्स कर्मचारीहरुको उपस्थिति रहेका थिए। साथै नव-निर्वाचित जनप्रतिनिधिहरुलाई गमछा र अबिरको टिका एवं मायाको चिनोले स्वागत तथा सम्मान गरेका आयोजकले जानाए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१