Siraha Times
ताजा समाचार

नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला लहामा

  • जेठ २९, २०७९
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ जेठ- सिरहाको लहानमा नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ्। संजालको केन्द्रिय अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा केन्द्रिय सल्लाहकार देवनाथ साह रहनु भएको थियो। समुह संजाल नेपालको ३८ वटा जिल्लामा संगठन रहेको केन्द्रिय पदाअधिकारी जयनारायण यादवले बताए।दोस्रो राष्ट्रिय भेलामा नेपालका अधिकांनस जिल्लाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए। बिगत लामो समय देखि कृषि क्रान्ति गर्दै आएका संगठन हुन् ।किसानका समस्यालाई लिएर अवाज बन्दै आएका छन।विभिन्न किसिमका समस्या झेल्दै संजालले किसानको समयमा मल खाद बीउ,उचित मुल्यमा प्रबन्ध हुनु पर्ने मुद्दामा जोड दिदै निर्धारण र किसानहरुले उत्पादन गरिएका उपचको सहि मुल्य निर्धारण र सहि बजारीकरण लगायतका मुद्दामा अवाज उठाउदै आएका छन्।कार्यक्रममा दर्जनौं वक्ताहरुले किसानका हक हितका विषयमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१