Siraha Times
ताजा समाचार

कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित नगर कार्यपालिका सदस्य लाई सपथ

  • जेठ २०, २०७९
  • १३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेष्ठ २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित नगर कार्यपालिका सदस्य लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् l कृष्णनगर नगर कार्यपालिका सदस्यमा निर्वाचित ज्योति कोरी, गौरि शंकर हरिजन, विद्यावती कोहार, रामलाल बढ्ई, राम किशोर बरई, इन्द्रावती भर, शुशीला नाउ, सोमना पासीलाई, लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को सपथ दिलाएका छन् l कृष्णनगर नगरपालिका उप प्रमुखआरती देवी चौधरी ,प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रम संचालन योजना शाखा प्रमुख साकिर अहमद शाहले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१