Siraha Times
ताजा समाचार

ल्यान्स कलबको प्रथम अभिबेशन मेयर चौधरीद्वारा उदघाटन

  • जेठ १९, २०७९
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ जेठ- ल्यानश कलबद्वारा नव- निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका छन्।लहान नगरपालिकामा नवनिर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोलगायत दर्जनौं जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन्। कलबको प्रथम अधिबेशनको अवशर मिलाएर सम्मान गरेका हुन्। लहान स्थित माडवाडी सेवा सदनमा संचालनमा रहेको कलबको प्रथम अधिबेशनको उदघाटन मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले गरेका कलबका अधिकारीक ब्यक्ती राकेश झाले जानकारी दिनु भयो। उक्त अधिबेशनमा कलबका सयौं ब्यक्तीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१