Siraha Times
ताजा समाचार

लहान ब्याडमिन्टन क्लबका खेलाडीहरु द्वारा मेयर चौधरीलाई सम्मान

  • जेठ १६, २०७९
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ जेठ- लहानका मेयर महेश प्रसाद चौधरीलाई लहानका विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने गरेका छन्। मेयर चौधरी समाजसेवा बाट उकासिका हुन्। निरन्तर समाज संग जोडीएकोले उनलाई विभिन्न संघ संस्थाहरुले सम्मान गर्न लागेका हुन्। मेयर चौधरी समाजसेवामा लागेर निकै चर्चा बटुलेका हुन्। लहानका नब-निर्वाचित मेयर तथा ब्याडमिन्टन खेलाडी महेश चौधरीलाई लहानका ब्याडमिन्टन क्लबका खेलाडीहरु द्वारा स्वागत तथा समान्न गरेका छन्। कलबका साथीहरूले मेयर चौधरीलाई सफल र सुखद कार्यकालको शुभकामना दिदै सम्मान गरेका हुन्।मेयर चौधरीले स्वागत कार्यक्रममा बोल्दै आफनो कार्यकाल सम्म कबडहलको सम्पुर्ण समस्या सामाधान गर्दै प्रत्येक बर्ष मेयर कप गराउने प्रतिबद्धता जनाएका छन्।आयोजक कमिटीका प्रतिनिधि लक्ष्मण चौधरीले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१