Siraha Times
ताजा समाचार

लहानका नव-निर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा सम्मान

  • जेठ १६, २०७९
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ जेठ- सिरहाको लहानमा अव्यवस्थित रहेको ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ्। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ्। लहान नगरपालिकाका नव-निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतो वडा अध्यक्ष राम औतार शर्मा लहान ८ का अध्यक्ष श्याम साह (भोरेभोर),लहान २४ का अध्यक्ष रासलाल राय,लहान ४ का अध्यक्ष राम नाथ पंडित लगायतका जनप्रतिनिधिहरुलाई सफल कार्यकालको लागी स्वागत तथा सम्मान गरेका छन्। राज योग सेवा केन्द्र लहानका प्रमुख अर्चना दीदिले र बनिन बस्नेले पुल र मालाले स्वागत तथा सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१