Siraha Times
ताजा समाचार

सिरहा नगरपालिका-१७ का वडा अध्यक्ष यादवले सम्हाले पदभार

  • जेठ १३, २०७९
  • १२२१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया ,सिरहा जेष्ठ १३ गते । सिरहा नगरपालिकाको वडा नं.१७ का नव निर्वाचित वडा अध्यक्ष उमेश प्रसाद यादवले एक कार्यक्रम बीच पदभार ग्रहण गरेका छन ।  सिरहा नगरपालिका नगर प्रमुख डा.नबीन यादब र उप-प्रमुख बबिता कुमार शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नव-निर्वाचित वडा अध्यक्ष उमेश प्रसाद यादवलाई विशेष कार्यक्रम गरि पदभार सम्हालेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले भने सिरहा नपा-१७ का आम जनता मतदातालाई धन्यवाद ज्ञापन गर्दै भने: पदभार सम्हाले पछि म आफ्नो जिम्मेवारी बाट कहिले पछाडि नहट्ने बताए । जनताको काम नै मेरो प्राथमिकतामा रहेको उनले थपे । यस्तै कार्यक्रममा नेपाल प्राध्यापक संघका पुर्व सभापति योगेन्द्र नारायण बरबरिया,प्राध्यापक रामकृपाल यादव,शिक्षक राम आशिष यादव,भुतपुर्व प्रअ जगदीश यादव,सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेती लागयत बुद्धिजिवी,नागरिक अगुवा ,स्थानीय लगायत सम्पुर्ण वडा सदस्य,कर्मचारीहरुको सहभागी रहेको थियो ।FB_IMG_1653668910594

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१