Siraha Times
ताजा समाचार

समृद्ध र सबल पालिका निर्माणको लागि मैले उम्मेदवारी दिइएको छु: चतुरान्नद ठाकुर

  • वैशाख २७, २०७९
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२८ वैशाख सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसको जड मानिएको पालिका हो । यहाँ ६ वटै वडाहरुमा नेपाली काङ्ग्रेसको कार्यकर्ताको सङ्ख्या बढदो रहेको देखिन्छ । उक्त सन्दर्भलाई आत्मसाथ गर्दै नेपाली काङ्ग्रेसबाट प्रत्यासी चतुरान्नद ठाकुरले पालिका अध्यक्षपदमा उम्मेदवारी दर्ता गराएका छन। नेता ठाकुरका अनुसार समृद्ध र सबल पालिका निर्माणको लागि मैले उम्मेदवारी दिइएको छु: चतुरान्नद ठाकुरले बताएका छन। नेता ठाकुरको बिचार सुन्दा सर्वमान्य हुने विषयवस्तु प्रस्तुत गरेको अनुमान लाउन सकिन्छ । उनका विचारमा 'म' काङ्ग्रेसबाट प्रत्यासी उम्मेदवार भएतापनि यसवर्ष पालिकामा जित सुनिश्चित हुने स्थानीयहरुले अस्वाशन दिनु भएको छ।

मेरो जित सम्पुर्ण पालिकावासीको जित हुने बताए । यदि आँफू विजयी भए , सम्पूर्ण जनमानसको जितको अनुभव दिलाउने प्रतिबद्धता जनाएका हुन। योसँगै नेता "ठाकुर"- समृद्ध, सबल ,सुशासनरहित पालिकाको विकासमा जोड दिने प्रतिबद्धता समेत दिइएको छ। समाजसेवी नेता ठाकुरलाई विजयीको आशिर्वाद दिनेहरू सङ्ख्या अहिले बढदो रहेको पाइएको छ। पालिकामा जम्मा ६ वटावडाहरु पर्दछन। १ न. पिप्रा प्रध, २ पर्सा पोखरभिण्डा , ३ महेशपुर पतारी, ४ लक्ष्मीपुर पतारी, ५ खरुक्याही, ६ सितापुर पर्दछ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१