नेपाल पत्रकार महासंघ सिरहाका सदस्य मण्डलको निधन

  • बैशाख २४, २०७९
  • ६८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २३ बैशाख । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य रोहितकुमार मण्डलको असामयिक निधनले सिरहा महासंघ स्तब्ध भएको छ । सप्तरी घर भएका पत्रकार मण्डल सिरहाको लहान वेस बनाएर ढेड दशकदेखि पत्रकारिता गर्दै आएका मण्डलको स्वास्थ्य समस्या भएपछि धरानमा उपचारको क्रममा आज निधन भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाल पत्रकार महासँघ सिरहा हार्दिक समवेदना प्रकट गरेको छ । पत्रकार मण्डल मिशन मधेश चलचित्रमा पत्रकारकै रोलमा भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाका लाग ...

महेश सिंह सिरहा लहान ६ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहनेछ् लहानका नवनिर्वाचित ...

कपिलवस्तुको कृष्णनगर ...

घनश्याम यादव कपिलवस्तु , जेष्ठ ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वडा नं १० का नेपाली कांग्रेस ...

कपिलवस्तुको विजयनगर ...

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको विजयनगरमा जसपाको प्यानल सहित विजयी भएको छ । गाउँपालिक ...