ताजा समाचार

नेपाल पत्रकार महासंघ सिरहाका सदस्य मण्डलको निधन

  • वैशाख २४, २०७९
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २३ बैशाख । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य रोहितकुमार मण्डलको असामयिक निधनले सिरहा महासंघ स्तब्ध भएको छ । सप्तरी घर भएका पत्रकार मण्डल सिरहाको लहान वेस बनाएर ढेड दशकदेखि पत्रकारिता गर्दै आएका मण्डलको स्वास्थ्य समस्या भएपछि धरानमा उपचारको क्रममा आज निधन भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाल पत्रकार महासँघ सिरहा हार्दिक समवेदना प्रकट गरेको छ । पत्रकार मण्डल मिशन मधेश चलचित्रमा पत्रकारकै रोलमा भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤