Siraha Times
ताजा समाचार

NCE NEPALले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वैशाख १५, २०७९
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ बैशाख - बैशाख ३० गते हुन् लागेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका मेयर उपमेयरका उमेदवारहरुसंग एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।चुनावमा भगा लिएका विभिन्न राजनीति निकट उमेदवारहरु संग अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्। NCE NEPALले आयोजना एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका लहान मेयरका उमेदवार महेश प्रसाद चौधरी,नेकपा एमालेबाट उप मेयर उमेदवार सरियार चौधरी,लोसपा निकट मेयर उमेदवार मोहम्मद आलम,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट लहान मेयरका उमेदवार बिनोद साह,शिक्षा वीद्ध धर्निकर अधिकारी,दलित अगुवा मोहन पासमान,उमेश बिसुनके बिनोद बिशुन के,इन्सेक प्रतिनिधि दुर्गा परियार सुर्य नारायण राम पत्रकार फिरोज शेख,महेश सिंह लगायतका सयौं ब्यक्तीहरुको रोहबरमा कार्यक्रम सम्पन्न भएको हो। शिक्षाका लागी बिश्वब्यापी कार्यसप्ताह २०२२ अन्तर्गत स्थानीय निर्वाचनमा शिक्षाका मुदाहरु विषयक सम्बाद कार्यक्रम सम्पन्न भएको हो।सबै उमेदवारहरुले आफू जित्यो भने शिक्षा जोडने प्रतिबद्धता जाहेर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१