Siraha Times
ताजा समाचार

टिकटक स्टार अनिल म्युजिक भिडियोमा पनि निकै रूचाइएका मोडल मध्ये एक

  • वैशाख १, २०७९
  • १४३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिब खनाल कपिलवस्तु । वि.स. २०५५ साल चैत महिनाको ७ गते शनिबारको दिन बाग्लुङ जिल्लाको निसीखोला गाँउपालिका वार्ड नं.४ मा बुवा टंक प्रसाद शर्मा पौडेल र आमा पिम कुमारी शर्मा पौडेलको कोख बाट जन्मिएका अनिल घरको जेठो सन्तानको रूपमा जन्म लिए । सानै देखी गित संगितमा रुचि राख्ने अनिल बिभिन्न स्कुलहरुका अभिनय,नृत्य प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा मोडल बनेकाअनिल बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन । वुटवल लाइ कर्मथलो बनाएउदै आएका अनिलले सिभिल इन्जिनियर पढदै आउनु भएको छ । अनिलले २०७५ सालमा पहिलो पटक नेपाली लोक म्युजिक भिडियोमा औपचारिक प्रवेश गरेका थिए । अनिलका पन्चेबाजा लोकगितहरु बजारमा छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको गित तिमी बिना हाँसेर हिडनमा बिक्रम परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गित बजारमा पठाएका छ्न उक्त गितमा लोकप्रिय सर्जक डा.शिब सुवेदीको शब्द/संगीत रहेको छ । पुष्पाञ्जलीले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल जुना गुरूङ्ग संगै अनिल अभिनयमा देखिएका छन । घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने अनिल राम्रो अभिनय गर्नेको सुचिमै पर्छन प्रतिभाका धनि मोडल अनिल आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन । भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् । https://youtu.be/oltQnR9-rfY

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१