Siraha Times
ताजा समाचार

नेपका एमाले वडा नं. १० का युवा नेता गुप्ताको आयोजनामा होली मिलन समारोह

  • चैत ३, २०७८
  • १४१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ३ चैत । नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली लिमन समारोह सम्पन्न भएको छ । नेकपा एमाले वडा नं. १० का युवा नेता अजय कुमार गुप्ताले आफ्नै निवास घडिअर्वामा होली मिलन समारोह सम्पन्न गर्नु भएको छ । सो अवसरमा नेकपा एमालेका नेता, कार्यकता, सञ्चारकर्मी लगायतलाई नेता गुप्ताले गम्छा र अबिरको टिका लगाई शुभकामना आदान प्रदान गरेका थिए । सो अवसरमा स्थानिय समाजसेवी, बुद्धिजिवी, स्थानियवासीले होलीको अबिर टिका लगाई हर्षोउल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१