Siraha Times
ताजा समाचार

स्वास्थ्यकर्मीकाे प्रत्यक्ष निगरानीमा हात्तिपाइले विरुद्धकाे ओैषधि सेवन गर्न नगर प्रमुख शाहको अपिल

  • फागुन २८, २०७८
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन २८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् l कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध को औषधि खान आग्रह गर्दै नगर लाई हात्ती पाईले रोग मुक्त नगरपालिका बनाउन अपिल गरे l कार्यक्रम आज बाट सुरू भइ १४ दिन सम्म चल्ने र घर घरमा गइ स्वास्थय कर्मी ले हात्ती पाइले रोग बिरूद्धको औषधि आफनै निगरानीमा खुवाउने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले बताउनुभयो  l

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१