Siraha Times
ताजा समाचार

साथिहरुको सहयोगमा मदन लाल सरदारलाई उद्दार गरी नेपाल पठाइयो

  • फागुन २४, २०७८
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार 8 मार्च २०२२ । कतारमा अलपत्र परेका जिल्ला सप्तरी सम्भूनाथ नगर पालिका १२ कुशहाका वर्ष २६ को मदन लाल सरदार कतारको नाम नखूलेको एक कम्पनीमा बिगत ३ साल देखि बिना आईडी काम गर्दै आइरहेको थियो र पटक पटक अनुरोध गर्दा कम्पनिले आईडी नलगाइ दिने र काम पनी नदीने गर्न लागिसके पछि कम्पनी छोड़ी भागेका सरदार अलपत्रमा परे ।मदन लालले कम्पनी छोड़ी भागे सकेपछि भयो हरी बिजोग न त बस्ने ठेगान पाए न त काम नै नपाए कैयो दिनसम्म सड़क मै सुत्न बाध्य भए र कतारको सरकारी ऑफिस खोज्दै भौतारिदै रहे स्वदेश फर्किने सपना बोकर तर कोई सुनुवाई चाही भएन किनकी यहाको ऑफिसमा चलने भाषा अंग्रेजी र अरबिक भएको कारण पाउनु दुःख पायो र जसो त्यसो यादवको संरक्षण आए । रबिन्द्र यादव बिजय यादवको रोहवरमा उक्त कामकरवाईको सुरुवात भयो र लगातार एक हप्ताको मिहिनेतले आख़िरकार सरदारको स्वदेश फर्किने लगभग पक्का भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१