ताजा समाचार

ब्रह्माकुमारी लहानद्वारा ८६ औं शिबरात्री दिवस मनाईयो

  • फागुन २१, २०७८
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ फाल्गुन - सिरहाको लहान नगरपालिका ७ स्थित अबस्थित रहेको ब्रम्हा कुमारी राज योग सेवा केन्द्र लहानले ८६ औं शिबरात्री दिवसको उपलक्ष्यमा लहानमा बिशाल शांन्ति यात्रा र कार्यक्रमको आयोजना गरेको थियो। हरेक मानव प्रानी लगायत सबै प्रानीलाई शान्ति जरुरी रहेको भन्दै लहान बजार परिक्रमा गरेका थिए।सिर्जना दिदीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन कुमार दाहाल रहनु भएको थियो।परमात्माको चर्चा गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।उक्त शान्ति कार्यक्रममा हजारौं ब्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको बबिन बस्नेले जानकारी दिनु भयो। प्रमात्मा संग मिलन मनाउन तथा सत्ययुगी दुनियाँमा देबी देउता पद पाउनका लागी नजिकै रहेको ब्रह्माकुमारी सेवा केन्द्रबाट अद्य्यात्मिक ज्ञान् र राजयोग सिकेर बर्तामान र भबिस्यलाई समाजमा शान्ति स्थापना गर्न हामी सबै मानवको दायीत्व रहेको छ्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤