Siraha Times
ताजा समाचार

हिन्दु युवा शक्ति कपिलवस्तुले उदाहरणीय काम गर्दैछ : वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद (फाेटाे सहित )

  • फागुन १४, २०७८
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनी राम काेरी महाराजगन्ज , फागुन १४ कपिलवस्तु जिल्ला भित्र रहेर हिन्दु युवा शक्ति कपिलवस्तुले गाैशाला निर्माण जस्तो महान कार्य गरिएको नेपाल विश्व हिन्दु महासंघ का वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद ले भन्नू भएको छ । बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र निर्माण भइरहेको गाैशाला काे अनुगमन कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ का केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद ले भने कि यहां का हिन्दू संगठन हरू मिलेर गाैशाला निर्माण जस्तो महान कार्य गरिरहेकाे प्रति मा धन्यवाद दिन चाहान्छु । याे गाैशाला निर्माण काे लागि म केन्द्रीय वरिष्ठ उपाध्यक्ष काे हैसियतले स्थानीय , प्रदेश र केन्द्र सरकार मा मलाई के सहयोग गर्नु पर्छ म गर्न काे लागि प्रतिबद्धता दिइएको छु । गाैशाला निर्माणकाे लागि बुद्धभुमि नगरपालिका वडा नं ७ वडा कार्यालय बाट सिफारिस सुनेको छु कि सिफारिस दि रहनु भएको छैन । अखिर किन यस्तो काम वडा अध्यक्षले गरिरहेका छन् ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भने कि वडा कार्यालय मा सिफारिस लिन गएको थिए तर वडा अध्यक्षले सिफारिश दिएन्न । अखिर पूरा प्रक्रिया र कागजपत्र पूरा गरेका छाै त पनि दिइरहेको छैनन् । हाम्रो हिन्दु समाजमा एकता छैन नेता हरू लाई हिन्दू धर्म को कुनै चिंता छैन। त्यहि भएर हिन्दुलाई धर्मको काम गर्न काे लागि अनेक समस्या गरिएको पाइन्छ । हाम्रो संगठनले एक चाेटी अरु वडा अध्यक्ष संग सिफारिस दिन काे लागि अनुरोध गर्छ । अनि सिफारिस मिलेन भने अन्दाेलन काे तयारी गर्छाैं ।

अनुगमन कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ क केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख श्री बिजय प्रकाश निषाद , लुम्बिनि प्रदेस अध्यक्ष श्री निरन्जन यादव , कोषाध्यक्ष श्रीमती द्रौपदा बुढाथोकी , सदस्य श्री डा. राजेश यादव , सदस्य श्री सुक्देव प्रसाद यादव लगायत प्रदेस तथा जिल्ला नगर पदाधिकारी , महाकाल समाजिक संस्था कपिलवस्तु का अध्यक्ष धर्मराज विश्वकर्मा लगायत अन्य व्यक्तिहरुले मन्तव्य राखे अन्य व्यक्तिहरुकाे उपस्थिति रहेकोथियो ।

 

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१