Siraha Times
ताजा समाचार

कृषि विकास शाखाको प्रमुख उदेकान्त झा कार्यालय छोडेर घरायसी काम काजमा व्यस्त

  • फागुन ९, २०७८
  • ११५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी फागुन-८ तिलाठी कोइलाडी गाँउपालिकाको कृषि विकास शाखाको प्रमुख उदेकान्त झा आफ्नो कार्यकाल छोडेर सधै आफ्नो घरायसी काम काजमा बेस्त देखापरेको छ। कृषि विकास शाखाको काम काज लिएर आइतबार एक जना किसान शाखाको प्रमुख उदेकान्त झा संग भेटन,जाँदा उहाँको कार्यालय खालि नै देखापरेको थियो । बिभिन्न वडा बाट आउनु भएको किसानहरूको भनाई अनुसार, शाखा प्रमुख उदेकान्त झा महिना मा आफ्नो कार्यकालमा एक दिन पनि बस्देन, हामीहरू सधै त्यस्तै घर फर्कन बाध्य बनेका छौ। सधै कुनै न कुनै बहाना बनाएर कार्यलय छोडेर घरायसी काम काजमा बेस्त देखा परेको किसानहरूको आरोप रहेको छ्न। उता कार्यलय सहयोगी संग सोध पुछ गर्दा ,शाखा प्रमुख उदेकान्त झा बिशेष काम काजको लागि गाँउपालिका कार्यलय जानु भएको बताउनु भएको थियो । तर त्यही समयमा आईतबार विहान ११ बजै सञ्चारकर्मी रामनाथ यादव र नबिन यादव पुगदा कतै शाखा प्रमुख आफ्नो कार्यलयमा देखा परेको थिएन। शाखा प्रमुख संग कुरा गर्दा हामी राजविराजमा छौ, अधा घन्टामा गाउँपालिकामा आउछौ, बताउनु भयो, तर गाउँपालिका कार्यलयमा दुई सञ्चारकर्मी घन्टो सम्म बस्दा शाखा प्रमुख उदेकान्त झा उपस्थिति भएन, ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१