Siraha Times
ताजा समाचार

चर्चामा आउदै समाजसेवी सैलेश

  • फागुन ९, २०७८
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ फाल्गुन- समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त देखि एका छन्। सिरहाको लहान नगरपालिका १ स्थित रहेको अतिबिपन्न बस्तीलहानमामा २५ जना महिलाहरुलाई साडी वितरण गरेर समाजिक न्याय दिवस मनाएका छन्। संगिता कर्माचार्य स्मृति प्रतिषठानको अध्यक्ष महेश प्रसाद चौधरी र समाजसेवी सैलेश कुमार यादवको संयुक्त सहयोगमा २० जना महिलाहरुलाई साडी उपहार दिएका हुन्। समाजसेवीहरुको लगाव समाज प्रतिको क्रेज बढदै गएका छन्। वरिष्ठ समाजसेवी महेश चौधरी र समाजसेवी सैलेश चौधरी संगै समाजसेवामा लागेका हुन्। सामाजिक हितका लागि उनीहरु निरन्तर समाजसेवामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१