Siraha Times
ताजा समाचार

घाम,पानीबाट बच्न दलित बस्तीमा त्रिपाल सहयोग

  • फागुन ४, २०७८
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ फाल्गुन- सर्बपरी नेता महेश चौधरीद्वारा लहान नगरपालिका वाडा नम्बर २ मिलन चौक स्थित रहेको मुसहर बस्तीमा तृपाल सहयोग गरेका छन्।उक्त मुसहर समुदाय पानीको उच्च चपेटामा पर्दै आएका छन्। घाम,पानीबाट बच्न अतिबिपन्न घरघुरी पहिचान गरि ५० पचास जनालाई त्रिपाल बाडेका छन्। उनको समाज सेवा नै दिनचर्या बन्दै आएका छन्।बिगत ५ बर्ष देखि उनले समाजसेवा निरन्तर गर्दै आएका हुन्।घाम पानी,र जाडाे बाट प्रभावित रहेका ब्यक्तीहरुलाई सहयोग गरीएका छन्।गाउँ गाउँमा समाजसेबी महेश चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा र जनअपेक्षा रहेको छ्। चौधरीलाई नै मेयर बनायो भने लहानको मुहार फेरीन्छ जनसमुदायको भनाई रहेको छ्।समाजसेबी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिषठानको अध्यक्ष समेत रहनु भएको छ्। उनले ब्यक्तीगत आर्थिक सहयोगमा समाजसेवा गर्दै आएका हुन्।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१