Siraha Times
ताजा समाचार

कपिलवस्तुकाे कृष्णनगरमा स्वास्थ्य समाग्री हस्तान्तरण

  • फागुन ४, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन ४ कपिलवस्तुकाे कृष्णनगर भन्सार नाकामा रहेकाे हेल्थडेस्कलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । ECHO/ IOM को सहयोगमा आएको औषधी कपिलवस्तु कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको हो । सेभ द चिल्ड्रेन र आसमान नेपालद्वारा संचालित कोभिड आइशोलेशन हेल्प डेक्ललाई सामाग्री हस्तान्तरण गरिएको हो । औषधि हस्तान्तरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डे र जिल्ला प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल र कृष्णनगर नगरपालिकाको रोहबरमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । ECHO/ IOM को सहयोगमा १२ प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१