Siraha Times
ताजा समाचार

संचारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा निशुल्क आंखा जाच शिविर बकौलीमा

  • माघ २४, २०७८
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णानगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वड़ा १०को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन निशुल्क आंखा जाचं शिवीर हुन गई रहेको छ। संचारक्रमी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निशुल्क आंखा जाचं शिवीर हुने छ l आंखा जाचंको क्रममा छनौट भएका मोतियाबिंद विरामीहरुलाई छन्द(कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र निशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई नि:शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१