Siraha Times
ताजा समाचार

२ दिनदेखि परिरहेको वर्षाको कारण बाँके र बर्दियाको ईटा भट्टामा करोडौँकोे क्षति

  • माघ २२, २०७८
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बाँके  २१ माघ। दुई दिनदेखि भइरहेको वर्षाले बाँके र बर्दियाका ईटा भट्टामा करोडौँकोे क्षति भएको छ । मौसम लाई मध्यनजर गरी ईटा पार्दा करोडौँको क्षति ब्यहोर्नु परेको हो । बाँकेमा मात्रै दुई ३० ओटा ईटा भट्टा रहेका छन् भने बर्दियामा पनि २४ ओटाबढी भट्टा रहेका छन् । पानीका कारण लखौ लाख ईटा गलेको बर्दिया को भादा इटा उद्योग को संचालक व्यवसायी जाबेद गद्दीले बताए । धेरै ईटा बनाई सकेका व्यवसायीले पानीबाट जोगाउन सकेनन् । ईटामा क्षति पुगेपछि यो वर्ष पाकेको ईटाको मुल्य बढ्ने अनुमान गरिएको छ ।
त्यस्तै बर्षाका कारण किसानहरुको हिउँदे बालीमा पनि क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१